बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

चिनकाे तिब्बत स्थित केरुङ च्छाे ताल फुट्ने सम्भावना टर्याे

चिनकाे तिब्बत स्थित केरुङ च्छाे ताल फुट्ने सम्भावना टर्याे

मेगा खबर संवाददाता

७, श्रावण २०७७
  • 2.8K
    SHARES

  • चिनकाे तिब्बत स्थित केरुङ च्छाे ताल फुट्ने सम्भावना टर्याे

    सिन्धुपाल्चोक :साउन ७ चिनकाे तिब्बत स्थित केरुङ च्छाे ताल फुट्ने हल्लाले साेमबार  र मंगलबाररात भाेटेकाेशि करिडाेरका बासिन्दा निदाउन नसकेको स्थानिय पेमा सेर्पाले बताएका हुन्।

    भाेटेकाेशि नदिकाे वितण्डाले बसिर्नि अाजित स्थानिय यस्ता हल्लाले झनै त्रसित भएका छन् ।

    केरुङ च्छो तालको पानीको सतह घटेको सुखद खबरआय संगै सिन्धुपाल्चोक भोटेकोसी आसपास का जनतालाई सुरक्षाको हिसाबले  यो विषम परिस्थितिमा सम्यमित हुन नआतिन नेकपा केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला सह इन्चार्ज माधव सापकोटा सुबोधले आग्रह गरेका छन।

    जनतको समस्यामा सदैब सहयोगमा लाग्ने पनि सापकोटाले बताएका छन।

    बुधवार, श्रावण ७ २०७७०६:५१:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार