बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सोमबार राति गएको पहिरोमा पुरिएर दुईजनाको मृत्यु

सोमबार राति गएको पहिरोमा पुरिएर दुईजनाको मृत्यु

मेगा खबर संवाददाता

६, श्रावण २०७७
  • 1.5K
    SHARES

  • सोमबार राति गएको पहिरोमा पुरिएर दुईजनाको मृत्यु
    साउन  ६  कैलाली । दार्चुलामा सोमबार राति गएको पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको  हो ।
     
    तीनजना घाइते भएका छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका-८ मा पहिरोले पुरिएर स्थानीय अर्जुन दर्जी र मिलन दर्जीको मृत्यु भएको छ ।
     
    पहिरोले पुरिएर र घाइते भएकामध्ये सोही ठाउँकी लक्ष्मी परियार गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
     

    मंगलवार, श्रावण ६ २०७७१२:१४:०८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार