बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

राजधानी छिर्ने मूख्य नाका बन्द

राजधानी छिर्ने मूख्य नाका बन्द

मेगा खबर संवाददाता

६, श्रावण २०७७
  • 1.7K
    SHARES

  • राजधानी छिर्ने मूख्य नाका बन्द


    अविरल वर्षाका कारण संघीय राजधानी प्रवेश गर्ने मूख्य नाका बन्द भएको छ ।

    धादिङ र चितवन जिल्ला जोड्ने मौवाखोला पुलको धादिङ तर्फको पिल्लर पानीले खोल्दा सडकको पीच कटान भएपछि सोमबार दिउँसोदेखी राजधानीसँग पृथ्वी राजमार्गको सम्पर्क टुटेको हो ।पुलको धादिङ तर्फको भुभाग खहरे खोलाले बगाएपछि सडक पुल बीचबाट खोला बगेकाले सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी डीएसपी रुपक खड्काले बताए ।

    मौवाखोलामा आएको बाढीले करिव १५मिटर पुलसँगै जोडिएको सडकसमेत बगाएको छ । सडक ठप्प हुँदा तनहूँ र चितवन बिच समेत आवत जावत रोकिएको छ । मौवाखोलाले तीन वटा घरसमेत बगाएको धादिङ प्रहरीले जनाएको छ ।

    मंगलवार, श्रावण ६ २०७७०९:४८:३७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार