बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सिन्धुपाल्चोकभित्र चल्नेगरी सार्बजनिक यातायात सन्चालन

सिन्धुपाल्चोकभित्र चल्नेगरी सार्बजनिक यातायात सन्चालन

मेगा खबर संवाददाता

४, श्रावण २०७७
  • 14.4K
    SHARES

  • सिन्धुपाल्चोकभित्र चल्नेगरी सार्बजनिक यातायात सन्चालन
    सिन्धुपाल्चोक : साउन ४  सिन्धुपाल्चोक भित्र चल्नेगरी सार्बजनिक यातायात सन्चालन गरिने भएको छ ।
     
    करिब ४ महिनाको लकडाउनपछी आवतजावतमा चरम समस्या भएकोले छोटा दुरिका यातायात सन्चालन गर्न लागिएको अरनिको यातायात समिती जल्बिरेका कर्मचारी खगेन्द्र थापाले बताए।
     
    जिल्लाभर छोटा दुरिका सार्बजनिक यातायात सन्चालनका लागि सामाजिक दुरि कायम राखी सेनिटाइजर अनिवार्य रुपमा बसको ढोकामै प्रयोग गरि सन्चालन हुने भएको थापाले बताए ।
     
    लामो समयपछी बस सन्चालन भएको  र  मापदण्ड पुरा गरी यात्रु  बोक्नु परेकोले बसको भाडादर भने साबिकको भन्दा ५० प्रतिशतले वृद्धि हुनेगरि भाडादर निर्धारण गरेको उनले बताए ।
    जिल्लाभित्रका सम्पुर्ण यातायात सामाजिक दुरी सहित सन्चालन हुने भएपछि  स्थानिय खुसि भएका छन्।

    आइतवार, श्रावण ४ २०७७०६:०२:१८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार