बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

भाेटेकाेशी नदिमा भिषण बाढी

भाेटेकाेशी नदिमा भिषण बाढी

मेगा खबर संवाददाता

२५, आषाढ २०७७
  • 8.0K
    SHARES

  • भाेटेकाेशी नदिमा भिषण बाढी

    सिन्धुपाल्चोक असार २५,   सिन्धुपाल्चोक जिल्लाकाे भोटेकोसी नदीमा भीषण बाढी  आएको छ  ।

    भिषण बाढिकाे कारण बाह्रबिसे बजार लगाएत खागदलकाे पुल, जम्वु, आर्मि ब्यारेकमुनिका क्षेत्रहरुमा ठुलाे धनजनकाे क्षति भएको बताइएको छ ।

    बाढीले केही घरहुरु बगाउनुका साथै मानवीय क्षती भएको समेत अनुमान गरिएको  छ । सो नदिको आसपासका घरहरू उच्च  जाेखिममा रहेकाे स्थानिय युधिर पाैडेलले जानकारी दिएका छन् । क्षतिकाे पुर्ण विवरण आउन बाकि रहेको इलाका प्रहरी बाह्रबिसेले जनाएको छ ।

    बिहिवार, आषाढ २५ २०७७०६:१०:०५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार