बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नुवाकाेटबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ

नुवाकाेटबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ

मेगा खबर संवाददाता

२४, आषाढ २०७७
  • 1.7K
    SHARES

  • नुवाकाेटबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ

    नुवाकोट । भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    तादी गाउँपालिका–५ का राम तामाङलाई घरबाट नै पक्राउ गरेको हो । तामाङको घरमा भरुवा बन्दुक छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय खरानीटारबाट खटिएको प्रहरीले पक्राउ गरेको नेपाल प्रहरी केन्द्रीय सूचना कक्षले जानकारी दिएको छ । पक्राउ परेका अर्का व्यक्तिको नाम र ठेगान भने खुलाइएको छैन ।

    तामाङको घरमा खानतलासी गर्दा सूचना अनुसार भरुवा बन्दु फेला परेको प्रहरीको भनाइ छ । यसबारेमा अनुसन्धान भइरहेकाे समाचार कक्षले जानकारी दिएकाे छ ।

    बुधवार, आषाढ २४ २०७७०२:४८:१९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार