बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पेटबाट जोडिएका दुई भाईको ६८ वर्षको उमेरमा मृत्यु

पेटबाट जोडिएका दुई भाईको ६८ वर्षको उमेरमा मृत्यु

मेगा खबर संवाददाता

२४, आषाढ २०७७
  • 1.3K
    SHARES

  • पेटबाट जोडिएका दुई भाईको ६८ वर्षको उमेरमा मृत्यु

    शरिर जोडिएका दुई भाईको ६८ वर्षको उमेरमा मंगलबार मृत्यु भएको छ। रोनी र डोनी नामका ति व्यक्तिको अमेरिकामा मृ’त्यु भएको हो।उनीहरुको शरिर पेटबाट जोडिएको थियो।

    ति दुईले विश्वमैै लामो समय एकापसमा जोडिएर जिवित रहनेको रेकर्ड आफ्नो नाममा गरेका थिए। उनीहरुले सन् २०१४मा उक्त रेकर्ड बनाएका थिए। डाक्टरका अनुसार उनीहरुको मृ’त्यु प्राकृतिक नै हो ।

    पेटबाट जोडिएको ती दुईको मलद्वार एउटै थियो। तर दुई भाईको मुटु अलग अलग रहेको थियो। यस्तै उनीहरुको हातखुट्टा सामान्य मानिसको जस्तै थियो । उनीहरुको जन्म सन १९५१ अक्टोबर २८मा भएको थियो ।

    बुधवार, आषाढ २४ २०७७१२:३८:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार