बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

जागिर लगाइदिन्छु भन्दै ६ लाख ठग्ने पाण्डे पक्राउ

जागिर लगाइदिन्छु भन्दै ६ लाख ठग्ने पाण्डे पक्राउ

मेगा खबर संवाददाता

२३, आषाढ २०७७
  • 1.5K
    SHARES

  • जागिर लगाइदिन्छु भन्दै ६ लाख ठग्ने पाण्डे पक्राउ

    काठमाडौं । राम्रो ठाउँमा जागिर लगाइदिन्छु भन्दै विभिन्न युवायुवतीबाट रकम असुल्दै हिड्ने नवलपरासीका देवचुली १५ का विजय पाण्डे पक्राउ परेका छन् । विश्व स्वास्थ्य संगठनमा  रोजगारीको प्रलोभन देखाएर युवायुवतीबाट करिब ६ लाख रुपैयाँ उठाएका पाण्डलाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको हो ।

    जागिरकाे प्रलोभन देखाएर उनले ७ जना युवायुवतीबाट करिब ६ लाख रुपैयाँ ठगी गरेकाे महानगरीय अपराध महाशाखाले जनाएको छ । उनलाई जागिरको प्रलोभन देखाएर पैसा असुल्दै गरेको अवस्थामा नयाँ बानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    मंगलवार, आषाढ २३ २०७७०४:३०:२५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार