बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बलेफि जलविरे सडक मार्ग पहिराेकाे कारण  अवरुद्ध

बलेफि जलविरे सडक मार्ग पहिराेकाे कारण  अवरुद्ध

मेगा खबर संवाददाता

२३, आषाढ २०७७
  • 5.6K
    SHARES

  • बलेफि जलविरे सडक मार्ग पहिराेकाे कारण  अवरुद्ध
    सिन्धुपाल्चोक:  सिन्धुपाल्चोक जिल्लाकाे बलेफि गाउँ पालिकामा  पर्ने बलेफी जलविरे सडक मार्ग पहिराेकाे कारण  अवरुद्ध भएकोछ ।
     
    अरनिको राजमार्ग अन्तर्गत पर्ने याे सडक पहिरोको कारण आज बिहान देखि अवरुद्ध भएको हो ।आज राती परेको भिषण बर्षाकाे कारणले पहिराे गएको र सो कारण  लेदाे बगेर बाटाे अबरुद्ध भएको स्थानीयबासीले बताएका छन।
     
     यो सडकमार्ग जलविरे, ढाडे चनाैटे ,गुम्वा , पाङताङ ,डल्ले पोखरी लगायत भेगका मानिसहरुले प्रयाेग गर्ने  प्रमुख सडक  हाे । सो सडक अवरुद्ध हुँदा त्यस भेगमा माल सामन ढुवानी तथा आवतजावतमा समेत समस्या उत्पन्न भएको छ ।
     
    सडक अबरुद्ध कारण  बिच बाटाेमा अलपत्र पर्नु परेको एक सवारी चालक खेम प्रसाईले बताएका छन् ।
     

    मंगलवार, आषाढ २३ २०७७०६:२९:१०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार