बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सगरमाथा हिमाल आरोहणका लागि आरोहीहरू अन्तिम तयारीमा जुटे

सगरमाथा हिमाल आरोहणका लागि आरोहीहरू अन्तिम तयारीमा जुटे

मेगा खबर संवाददाता

२३, बैशाख २०७८
  • 3.6K
    SHARES

  • सगरमाथा हिमाल आरोहणका लागि आरोहीहरू अन्तिम तयारीमा जुटे

    काठमाण्डाै, सगरमाथा हिमाल आरोहणका लागि आरोहीहरू अन्तिम तयारीमा जुटेका छन् ।

    यही हप्ता शिखरसम्मको बाटो खुलाइने भएकाले आरोहीहरू शिखर आरोहणको अन्तिम तयारीमा जुटेका छन् । आरोहीहरू भने माथिल्ला शिविरहरूमा जाने र फर्कने गरिका छन् । यसरि यताउता गर्दा शरीर उचाइमा जानको लागि अनुकूल बन्ने पर्वतारोहीहरू बताउँने गर्दछन् ।

    अहिले चौथो शिविरसम्म बाटो तयार भइएको छ । मौसम अनुकूल हुनासाथ शिखर सम्मको बाटो तयार गरेर वसन्त ऋतुको आरोहण शुरु गर्ने पर्वतारोहणको व्यवस्थापन गरिरहेका कम्पनीहरूले बताउँछन् । 

    बिहिवार, बैशाख २३ २०७८०४:२८:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार