बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

काठमाडौंका १७ महिला र ११ पुरुषमा कोरोना

काठमाडौंका १७ महिला र ११ पुरुषमा कोरोना

मेगा खबर संवाददाता

१८, आषाढ २०७७
  • 1.9K
    SHARES

  • काठमाडौंका १७ महिला र ११ पुरुषमा कोरोना

    काठमाडौं : काठमाडौंमा आज २८ जनामा कोरोना भाइरस देखिएको छ। 

    शिक्षण अस्पताल माहारागञ्जमा गरिएको परीक्षणमा काठमाडौंका १७ महिला र ११ पुरुषमा कोरोना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए।  बिहीबार नै भक्तपुर र ललितपुरमा पनि २/२ जना संक्रमित भेटिएका छन्।

    बिहिवार, आषाढ १८ २०७७०४:४४:२३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार