बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पछिल्लो २४ घण्टामा नेपालमा थप ४८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार ४६ पुग्यो

पछिल्लो २४ घण्टामा नेपालमा थप ४८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार ४६ पुग्यो

मेगा खबर संवाददाता

१७, आषाढ २०७७
  • 3.0K
    SHARES

  • पछिल्लो २४ घण्टामा नेपालमा थप ४८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार ४६ पुग्यो

    पछिल्लो २४ घण्टामा नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    बुधबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८२ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।

    आज संक्रमित हुनेमा ११७ जना महिला र ३६५ पुरुष रहेका छन्।

    योसँगै नेपालमा कुल संक्रमितको संख्या १४ हजार ४६ जना रहेका छन्।

    बुधवार, आषाढ १७ २०७७०४:४५:१०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार