सलह २६ जिल्लामा पुगेका छन् । गएको शनिवार भारतको विहार हुँदै बारा, पर्सा र आइतवार कपिलवस्तुबाट नेपाल छिरेका सलह अहिले १८ जिल्लामा फैलि सकेका छन् ।
प्लाण्ट क्वारेन्टायन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार पहिलो असार १३ गते बारा, पर्सा, सर्लाही, मकवानपुर, सिन्धुली, रुपन्देही, कपिवस्तु, पाल्पामा फैलिएका थियो भने १४ गते महोत्तरी, स्याङ्जा, दाङ, कपिलवस्तु, कास्की, पाँचथर, उदयपुर खोटाङ,मा फैलिएको थियो ।
त्यस्तै असार १५ गते चितवन, रामेछाप, काभ्रे, काठमाडौं उपत्यका, प्युठान, गुल्मी र कैलालीसम्म फैलिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।