बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सिन्धुपाल्चोकमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४ पुग्यो

सिन्धुपाल्चोकमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४ पुग्यो

  • 8.9K
    SHARES

  • सिन्धुपाल्चोकमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४ पुग्यो
     
        चौतारा, ५ असार । सिन्धुपाल्चोकमा कोरोना संक्रमितहरुको संख्या २४ पुुगेको छ । गएराती थप १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो ।
         
        उनीहरु क्षेत्रिय क्वारेन्टिन बाहुनेपाटी र मेलम्चिमा बस्दै आएका छन् । संक्रमितहरु केही दोलखाबाट, केही भोजपुरबाट र केही कुवेतबाट फर्केकाहरु रहेका छन् । संक्रमितहरुको विस्तृत विवरण भने आउन बाँकि रहेको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
     
         यसअघि बिहिवार चौतारा साँगाचोगढी गरपालिका वडा नं १४ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । चौतारा मेलचौर क्वारेन्टिनमा राखिएका ति संक्रमितलाई अस्पताल लगिएको छ ।

    शुक्रवार, आषाढ ५ २०७७०७:१९:२१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार