बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

  • 1.8K
    SHARES

  • गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले थप दुई जनामा संक्रमण भएको पुष्टि गरेको हो ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार नवलपरासी पूर्व देवचुली नगरपालिकाका २३ र ३२ वर्षका दुई जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो । संक्रमित दुबैलाई जिल्लाकै रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

    यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९९ पुगेको छ ।

    आइतवार, जेठ ३२ २०७७०८:०९:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार