बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

चितवन र नवलपरासीमा ५ जनामा कोरोना संक्रमण पुष्टि

चितवन र नवलपरासीमा ५ जनामा कोरोना संक्रमण पुष्टि

  • 2.1K
    SHARES

  • चितवन र नवलपरासीमा ५ जनामा कोरोना संक्रमण पुष्टि

    भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनको कालिका नगरपालिका ६ जुटपानीका २० वर्षीय पुरुष र भरतपुर महानगरपालिका ५ का २८ वर्षीय पुरुष्मा पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ।

    यसै गरी पूर्वी नवलपरासीमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गैंडाकोट नगरपालिकाका २ जना र देबचुली नगरपालिकाका एक जना कोरोना संक्रमण देखिएको हो।

    आज भेटिएका संक्रतिमा गैंडाकोट नगरपालिका वडा नम्बर १३ र १४ का दुई पुरुषमा संक्रमण पुष्टि भएको हो। यस्तै, देबचुली नगरपालिका– ४ का ४० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ। उनीहरु सबै भारतवाट आएर स्थानीय क्वारेन्टिनमा बस्दै आएका थिए ।

    बुधवार, जेठ २८ २०७७१२:२८:१४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार