बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

जाजरकोटमा प्रहरीसहित चार जनामा कोरोना संक्रमण पुष्टि

जाजरकोटमा प्रहरीसहित चार जनामा कोरोना संक्रमण पुष्टि

  • 2.1K
    SHARES

  • जाजरकोटमा प्रहरीसहित चार जनामा कोरोना संक्रमण पुष्टि

    जाजरकोटको बारेकोट गाउँपालिका १ का ३ जना र ईलाका प्रहरी कार्यालय बारेकोटमा कार्यरत १ जना प्रहरीसहित चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    सुर्खेतस्थित प्रयोगशालामा गरिएका जाँचबाट सो कुरा पुष्टि भएको भेरी नगरपालिका स्वास्थ्य शाखाका यज्ञ गौतमले जानकारी दिए । उनीहरु सबैको जेठ १२ गते स्वाब संकलन गरिएको थियो।

    संक्रमित तीन जना भारतबाट आएका थिए । ६, १४, ३३ र ५२ बर्षीय रहेको उनले जानकारी दिए।

    शनिवार, जेठ २४ २०७७०१:२९:१४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार