बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

क्‍वारेन्टाइनमा रहेका ६५ वर्षीय व्यक्तिको मृत्यु

क्‍वारेन्टाइनमा रहेका ६५ वर्षीय व्यक्तिको मृत्यु

  • 1.6K
    SHARES

  • क्‍वारेन्टाइनमा रहेका ६५ वर्षीय व्यक्तिको मृत्यु

    जुम्ला । जुम्लामा क्वारेन्टाइनमै बसेका एक वृद्धको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका-८ का उनी जेठ २१ गते नेपालगञ्जबाट जुम्ला गएका थिए । उनी भारतबाट नेपालगञ्ज हुँदै जुम्ला पुगेका थिए । उनीसँगै ९ जना नेपालगञ्जबाट जुम्ला पुगेका थिए ।

    बाहिरी जिल्लाबाट आएका उनलाई नजिकैको क्वारेन्टाइनमा राखिएको थियो । धुपी ढुस्का माध्यमिक विद्यालयमा क्‍वारेन्टाइनमा रहेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी लालबहादुर धामीले जानकारी दिए।

    मृतक मुटु र दमको बिरामी थिए । नियमित औषधि सेवन गर्दै आएका उनको मृत्युको कारण खुलेको छैन् ।

    शुक्रवार, जेठ २३ २०७७०४:५१:४०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार