बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

भक्तपुरमा एटिएम फुटाएर पैसा झिक्न खोज्ने पक्राउ

भक्तपुरमा एटिएम फुटाएर पैसा झिक्न खोज्ने पक्राउ

  • 1.9K
    SHARES

  • भक्तपुरमा एटिएम फुटाएर पैसा झिक्न खोज्ने  पक्राउ

    भक्तपुरमा एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । प्रहरीले शनिबार बिहान सवा २ बजे मध्यपुर ठिमी नगरपालिका–६ बाहखा बजारमा रहेको एनआइसी एसियाको एटिएम फुटाउँदै गरेको अवस्थामा एकजनालाई पक्राउ गरेको हो ।

    सिन्धुपालचोक कदम्बास घर भई हाल सोही वडाको नगदेशमा बस्दै आएका २१ वर्षीय सचिन तामाङ पक्राउ परेको महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा डिएसपी दिपक गिरीले जानकारी दिए ।

    प्रहरीले उनको साथबाट एक थान ह्याम्बर, एक थान स्क्रु ड्राइभर, एटिएम मेसिनको बाहिरी कभर र रोलर बरामद गरेको छ ।

    शनिवार, जेठ १७ २०७७१०:०५:२५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार