बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

भारतीय ह्याकरद्वारा नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक

भारतीय ह्याकरद्वारा नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक

  • 3.5K
    SHARES

  • भारतीय ह्याकरद्वारा नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक
     
    भारतीय ह्याकरले नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)को वेबसाइट ह्याक गरेको छ।

    'घोष्ट०५७_५पि३सी७०६' नामको ह्याकरले साइट ह्याक गरी भारतीय झन्डा राखेको छ।  

    ह्याकरले 'हामी शान्त छौ त्यसको मतलब केही गर्न सक्दैनौ भन्ने होइन' भन्ने सन्देस छोडेको छ। 

    ह्याकरले ट्विटरमार्फत् ह्याक गरेको सूचना पोष्ट गरेको ४५ मिनेटभित्रै साइट ह्याकर पहुँच बाहिर आइसकेको थियो।  तर फेरि अहिले ह्याकरको पहुँचमा गएको छ। 

    सोमवार, जेठ १२ २०७७०७:५१:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार