बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

सशस्त्र समूहको आक्रमणबाट १ सय भन्दा बढीको मृत्यु

सशस्त्र समूहको आक्रमणबाट १ सय भन्दा बढीको मृत्यु

  • 4.3K
    SHARES

  • सशस्त्र समूहको आक्रमणबाट १ सय भन्दा बढीको मृत्यु

    एजेन्सी
    काठमाडौं । अफ्रिकी देश इथियोपियाको पश्चिमी क्षेत्रमा अपरिचित आक्रमणकारीले एक सय जना भन्दा धेरैको हत्या गरेका छन् ।

    स्थानीय स्वास्थ्य संस्थामा कार्यरत नर्सका अनुसार सो आक्रमणमा ३० जना भन्दा बढि भाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको छ । प्रधानमन्त्री एबी अहमदले सो क्षेत्रको भ्रमण गरेको भोलिपल्ट आक्रमण भएको हो ।

    इथियोपियाको बेनिशान्गुल–गुमुज क्षेत्रमा बुधबार आक्रमण भएको र त्यसमा १०० जना भन्दा बढिको ज्यान गएको त्यहाँको मानवअधिकार आयोगले जनाएको छ । केही माथि गोली प्रहार भएको र अरुलाई चक्कुसहितका धारिलो हतियारले आक्रमण भएको ती नर्सले बताएकी छन् ।

    बिहिवार, पौष ९ २०७७११:३३:४७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार