बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

थप ३२ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ५४८ पुग्यो

थप ३२ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ५४८ पुग्यो

  • 2.0K
    SHARES

  • थप ३२ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ५४८ पुग्यो

    नेपालमा थप ३२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयकाअनुसार यो सँगै संक्रमितको संख्या ५४८ पुगेको छ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला चितवनमा गरिएको परीक्षणका क्रममा थप ३२ जना संक्रमित फेला परेका हुन्‌।

    स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार कपिलवस्तुको बाणगंगा नगरपालिकाका आठ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै, सर्लाहीको गोडैता र कविलासी नगरपालिकाका १३ जना, बाराको करैबामाइ गाउँपालिकाका एक जना, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा आठ जना, चितवनको भरपुर ६ मा एक जना र काठमाडौंमा एकजना नयाँ संक्रमित पहिचान भएको हो।  

     

     

    corana.jpg

    शनिवार, जेठ १० २०७७०४:५२:४७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार