बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

अफगानिस्तानमा पत्रकार महिलाको गोली हानी हत्या

अफगानिस्तानमा पत्रकार महिलाको गोली हानी हत्या

मेगा खबर संवाददाता

२६, मंसिर २०७७
  • 2.3K
    SHARES

  • अफगानिस्तानमा  पत्रकार महिलाको गोली हानी हत्या

    काठमाण्डाै, अफगानिस्तानमा एक महिला पत्रकारको गोली हानी हत्या भएको छ ।

     टेलिभिजन र रेडियोमा कार्यरत पत्रकार मलाला माइवन्दको हत्या भएको थियो । कार्यालय जाँदै गर्दा हतियारधारी समूहले उनी चढेको गाडीमा आक्रमण गरेका थिए ।

    आक्रमणमा उनका गाडी चालकको पनि ज्यान गएको बीबीसीले जनाएको छ । आक्रमण कसले गर्यो भन्ने पुष्टि अझै भएको छैन ।

     आक्रमणकारी आक्रमणपछि भागेका स्थानीय सञ्चार माध्यमले जनाएका छ । सामाजिक अभियन्ता समेत रहेकी पत्रकार माइवन्दले पत्रकार महिलाको हकहितका लागि आवाज उठाउँदै आएका थिए  ।

    समाचार एजेन्सी रोयर्टसका अनुसार उनकी आमाको पनि पाँच वर्ष अघि हत्या भएको थियो । अफगानिस्तानमा पछिल्लो समय पत्रकार, सामाजिक अभियन्ता र राजनीतिज्ञलाई लक्षित गरी आक्रमणका घटनापाइन्छ ।

     

    शुक्रवार, मंसिर २६ २०७७०९:४१:५८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार