बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

काठमाण्डाै नयाँ बानेश्वरमा  मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु,

काठमाण्डाै नयाँ बानेश्वरमा  मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु,

मेगा खबर संवाददाता

२२, मंसिर २०७७
  • 2.5K
    SHARES

  • काठमाण्डाै नयाँ बानेश्वरमा  मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु,

    काठमाण्डौ ,काठमाण्डाै नयाँ बानेश्वरमा  मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रुको ज्यान गयो ।

    बा ६१ प ८४१० नम्बरको मोटरसाइकलको ठक्करबाट सडक पार गर्दै गरेका काठमाण्डौ आलोकनगर बस्ने ७० वर्षका लोकनाथ धितालको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

    लोकनाथ धितालको राति पौने १० बजे सिभिल अस्पतालमा उपचारका क्रममा ज्यान गुम्यो,साथै मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

     

    सोमवार, मंसिर २२ २०७७११:५८:१५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार