बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

फ्रान्सेली नागरिक बाल यौन दुराचारकाे आराेपमा पक्राउ

फ्रान्सेली नागरिक बाल यौन दुराचारकाे आराेपमा पक्राउ

मेगा खबर संवाददाता

१६, मंसिर २०७७
  • 2.5K
    SHARES

  • फ्रान्सेली नागरिक   बाल यौन दुराचारकाे आराेपमा पक्राउ

    काठमाण्डौ – बाल यौन दुराचार शोषणकाे आरोपमा फ्रान्सका एक नागरिक पोखरा महानगरपालिका १७ का बरौताबाट पक्राउ परेका छन् । 

    १२ वर्ष, आठ वर्ष र सात वर्षका बालकलाई याैन दुरुपयाेग/शाेषण गरेकाे आरोपमा फ्रान्सका क्रिश्चियन सेर्गई हेनरी नउगारेट पक्राउ परेका हुन् ।

    उनी माथि आवश्यक अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यलय कास्कीमा बुझाइएको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका सूचना अधिकारी बेलबहादुर पाण्डेले जानकारी दिएका छन् । ६० वर्षका नउगारेट  कम्प्युटर इञ्जिनियर  रहेका थिए । 

    मंगलवार, मंसिर १६ २०७७०४:५८:३४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार