बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

बम विस्फोट हुँदा १७ जनाको मृत्यु, ५० भन्दा बढी घाइते, अफगानिस्तानमा

बम विस्फोट हुँदा १७ जनाको मृत्यु, ५० भन्दा बढी घाइते, अफगानिस्तानमा

मेगा खबर संवाददाता

१०, मंसिर २०७७
  • 3.0K
    SHARES

  • बम विस्फोट हुँदा १७ जनाको मृत्यु, ५० भन्दा बढी घाइते, अफगानिस्तानमा

    अफगानिस्तानको बामियान सहरमा बम विस्फोट हुँदा १७ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

    विस्फोटटमा परेर मृत्यु हुनेमा एक ट्राफिक प्रहरी समेत छन् ।

    मंगलबार त्यहाँका राष्ट्रपति असरफ घानी क्षेत्रीय सहयोग संगठनको बैठकमा सहभागी भइरहेका बेला विस्फोट भएको छ । बामियान अफगानिस्तानको अत्यन्तै सुरक्षित प्रान्त मध्ये एक हो ।

    अफगानिस्तानको स्थानीय अधिकारीका अनुसार बामियान सहरको बीच बजारमा विस्फोट भएको हो ।

    अहिले सम्म विस्फोटको जिम्मा कसैले लिएको छैन ,एजेन्सी

    बुधवार, मंसिर १० २०७७०५:१८:३३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार