बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

स्थानियबासीको सक्रियतामा सरसफाई र सेनिटाईज

स्थानियबासीको सक्रियतामा सरसफाई र सेनिटाईज

  • 1.9K
    SHARES

  • स्थानियबासीको सक्रियतामा  सरसफाई र सेनिटाईज

    स्वास्थ्य सुरक्षा सतर्कताको नाममा स्थानीय केही व्यक्तिहरुबाट बाटो बन्द गर्ने, टोलमा प्रवेश निषेध गर्ने, आवागमनमा पनि बाधा पु‍रयाउने लगायतका अत्यन्त अमानवीय कार्यहरु भैरहेको बेला काठमाण्डौ बौद्ध ६ माहाँकालका स्थानिय बासिन्दाहरु भने टोल सरसफाईमा कार्यमा जुटेका छन ।

    महांकाल कुमारी गल्लीका समाजसेवी गोपाल दंगालको सक्रियतामा मंगलबार सो क्षेत्रको सरसफाई तथा सेनिटाईज गर्ने कार्य गरेका छन । उहाले हालको कोरोना भाइरसको माहामारी बच्न अनावश्यक रुपमा भिडभाड नगर्न जस्ता जनचेतना मुलक कार्यहरुका लगायत नियमित रुपमा सार्बजनिक स्थल र टोल सरसफाई कार्यमा सम्पुर्ण टोलबासीहरु सक्रिय रुपमा क्रियासिल रहदै आईरहेको जानकारी दिनुभयो ।

    मंगलवार, जेठ ६ २०७७११:११:४४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार