बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

सोमबार बिहानै थप ९ जनामा कोरोना पुष्टि, कुल संख्या ३०४ पुग्यो

सोमबार बिहानै थप ९ जनामा कोरोना पुष्टि, कुल संख्या ३०४ पुग्यो

  • 2.0K
    SHARES

  • सोमबार बिहानै थप ९ जनामा कोरोना पुष्टि, कुल संख्या ३०४ पुग्यो

    काठमाडौं । रौतहट र बारामा गरी थप ९ जनामा कोरोना पुष्टि, कुल संख्या ३०४ पुग्यो। स्वास्थ्य मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिका वडा नम्बर २, ३, ६ र ९ मा ७ जनामा कोरोना देखिएको हो । उनीहरुको उमेर २१, २१, २३, २५, २५ २९ र ३० रहेको छ । त्यसैगरी रौतहटकै माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षे महिलामा पनि कोरोना देखिएको छ ।

    त्यसैगरी बारा जिल्ला करैयामाई ५ निवासी ३८ वर्षे पुरुषमा पनि कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ । हालसम्म उपचारपछि ३६ जना निको भएका छन् भने २ जनाले ज्यान गुमाइसकेका छन् ।

    सोमवार, जेठ ५ २०७७०५:५९:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार