बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

रसुवा बाढी : ८ जिल्लामा १६२ शव फेला, चितवनमा मात्रै ६४

रसुवा बाढी : ८ जिल्लामा १६२ शव फेला, चितवनमा मात्रै ६४

मेगा खबर संवाददाता

११, भाद्र २०८३
  • 373
    SHARES

  • रसुवा बाढी : ८ जिल्लामा १६२ शव फेला, चितवनमा मात्रै ६४

    काठमाडौं, रसुवा बाढीमा परेर बेपत्ता भएकामध्ये ८ जिल्लामा १६२ जनाको शव फेला परेको छ । बिहीबार बिहान ५ बजेसम्मको प्रहरी बुलेटिन अनुसार रसुवासहित विभिन्न ८ जिल्लामा शव फेला परेका हुन् ।

    प्रहरीका अनुसार सबैभन्दा धेरै चितवनमा ६४ जनाको शव फेला परेको छ । यस्तै,धादिङमा २७,नवलपरासी पूर्वमा २६,गोरखामा २०,नुवाकोटमा १२,तनहुँमा ९,नवलपरासी पश्चिममा २ र रसुवामा २ जनाको शव फेला परेको छ ।

    बाढी तथा पहिरोमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ ।

    बिहिवार, भाद्र ११ २०८३०८:३७:५२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार