बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

काठमाडौं उपत्यकामा ५६८ रोहिंग्या, तीन क्षेत्रमा केन्द्रित बसोबास

काठमाडौं उपत्यकामा ५६८ रोहिंग्या, तीन क्षेत्रमा केन्द्रित बसोबास

मेगा खबर संवाददाता

२२, श्रावण २०८३
  • 469
    SHARES

  • काठमाडौं उपत्यकामा ५६८ रोहिंग्या, तीन क्षेत्रमा केन्द्रित बसोबास

    काठमाडौं, काठमाडौं उपत्यकामा बसोबास गर्ने ५६८ जना रोहिंग्याको विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ ।

    प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित पत्रकार भेटघाटमा उपत्यकामा रहेका रोहिंग्याबारे यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।

    प्रहरीका अनुसार काठमाडौंको कपन र राममन्दिर तथा ललितपुरको सुनाकोठी उनीहरूको प्रमुख बसोबास क्षेत्र हुन् ।

    उपत्यकाका विभिन्न स्थानमा रहेका उनीहरूको संख्या र अवस्थाबारे प्रहरीले विवरण संकलन गरिरहेको जनाएको छ ।

    शुक्रवार, श्रावण २२ २०८३०२:३७:४७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार