साइबर ब्यूरोकै नाममा ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आफुहरूको मोबाइल नम्बर ट्रुकलरमा साइबर ब्यूरोको नाम राख्ने र विभिन्न व्यक्तिलाई धम्काएर असुल्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।