बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

अस्पतालको १० प्रतिशत निःशुल्क बेडको अवस्था अब अनलाइनमै यसरि हेर्न सकिने

अस्पतालको १० प्रतिशत निःशुल्क बेडको अवस्था अब अनलाइनमै यसरि हेर्न सकिने

मेगा खबर संवाददाता

३, बैशाख २०८३
  • 1.0K
    SHARES

  • अस्पतालको १० प्रतिशत निःशुल्क बेडको अवस्था अब अनलाइनमै यसरि हेर्न सकिने

    काठमाडौँ, नेपाल सरकारले देशभरका अस्पतालहरूमा विपन्न,असहाय र बेवारिसे बिरामीका लागि छुट्याइएको १० प्रतिशत निःशुल्क शय्याको अवस्था अब अनलाइन पोर्टल मार्फत सार्वजनिक गर्न सुरु गरेको छ ।

     ‘फ्रि हेल्थ पोर्टल’ मार्फत कुन अस्पतालमा कति वटा निःशुल्क बेड खाली छन् र ती बेडमा को-को बिरामीले उपचार पाइरहेका छन् भन्ने विवरण रियल-टाइममा हेर्न सकिने गरी प्रणाली विकास गरिएको हो । यसअघि कागजमा मात्र सीमित रहेको यो व्यवस्थालाई प्रविधिमार्फत पारदर्शी बनाउन सरकारले यो ठोस कदम चालेको हो ।

    नेपालको संविधान २०७२ को धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र आकस्मिक स्वास्थ्य सेवाबाट बन्चित नगर्ने ग्यारेन्टी गरेको छ । 

    बिहिवार, बैशाख ३ २०८३०२:२४:५२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार