बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा

व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा

मेगा खबर संवाददाता

१७, चैत्र २०८२
  • 787
    SHARES

  • व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा

    काठमाडौँ, अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राखेको छ ।

    भट्टमाथी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ । भट्टको राहदानी कालोसूचीमा राख्न सोमवार सम्पत्ति शुद्धीकरणले अध्यागमनलाई पत्र पठाएको थियो ।

    सो पत्रका आधारमा भट्टको राहदानी कालोसूचीमा राखिएको स्रोतले जानकारी दिएको छ । 

    मंगलवार, चैत्र १७ २०८२०५:४४:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार