बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नरेन्द्र मोदीले बालेनलाई शुभकामना दिएको भन्दै भ्रम फैलाउने व्यक्ति पक्राउ

नरेन्द्र मोदीले बालेनलाई शुभकामना दिएको भन्दै भ्रम फैलाउने व्यक्ति पक्राउ

मेगा खबर संवाददाता

२०, फाल्गुण २०८२
  • 418
    SHARES

  • नरेन्द्र मोदीले बालेनलाई शुभकामना दिएको भन्दै भ्रम फैलाउने व्यक्ति पक्राउ

    काठमाडौं, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई शुभकामना दिएको भन्दै भ्रम फैलाउने व्यक्ति पक्राउ परेका छन् ।

    प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामचन्द्र ठाकुर र नन्दप्रसाद भट्ट रहेको प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेले बताए ।

    उनीहरुले एआई भिडियोमार्फत मोदीले बालेनलाई शुभकामना दिएको भन्दै भ्रम फैलाएको आरोप छ ।

    बुधवार, फाल्गुण २० २०८२०२:११:१४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार