बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सरकारी रकम नतिर्ने यी हुन् ५२ जना,नतिरे अब सम्पत्ति नै जफत हुने,३५ दिने अल्टिमेटम

सरकारी रकम नतिर्ने यी हुन् ५२ जना,नतिरे अब सम्पत्ति नै जफत हुने,३५ दिने अल्टिमेटम

  • 817
    SHARES

  • सरकारी रकम नतिर्ने यी हुन् ५२ जना,नतिरे अब सम्पत्ति नै जफत हुने,३५ दिने अल्टिमेटम

    काठमाडौँ, सरकारी ढुकुटीको रकम नतिरी बसेकाहरूका लागि महालेखा नियन्त्रक कार्यालयले कडा चेतावनी दिएको छ ।

    पटक–पटक सूचना जारी गर्दा र घरमै पत्राचार गर्दा पनि अटेर गरेपछि कार्यालयले अब ऋणीहरूको चल–अचल सम्पत्ति नै रोक्का गरेर असुल उपर गर्ने प्रक्रिया अघि बढाएको हो ।

    बबरमहलस्थित महालेखा नियन्त्रक कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै सरकारी बाँकी रकम तिर्न बाँकी भएका व्यक्तिहरूको तीनपुस्ते विवरण नै सार्वजनिक गरेको छ ।

    618937279_1570726740806088_1458864902147776619_n

    आइतवार, माघ १२ २०८२१०:०६:५८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार