काठमाडौँ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अनिश्चितकालका लागि रोक्ने निर्णय गरेका छन् ।
अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक भार बन्न सक्ने ठानिएका आवेदकहरूमाथि कडाइ गर्ने प्रयास स्वरूप नेपालसहित ७५ देशहरूका लागि आप्रवासी भिसा प्रक्रिया रोकेको हो ।
जसअनुसार यी दुई प्रकारका भिसामा अमेरिका जाने व्यक्ति बढीमा ६ महिनासम्म बस्न पाउनेछन् ।
यी हुन् अमेरिकाले आप्रवासी भिसा रोकेको ७५ देश
१,अफगानिस्तान
२, अल्बानिया
३, अल्जेरिया
४, एन्टिगुवा एण्ड बारबुडा
५, आर्मेनिया
६, अजरबैजान
७, बहमास
८, बंगलादेश
९,बारबाडोस
१०, बेलारूस
११, बेलिज
१२, भुटान
१३, बोस्निया
१४, ब्राजिल
१५, म्यानमार (बर्मा)
१६, क्याम्बोडिया
१७। क्यामरून
१८, केप भर्डे
१९, कोलम्बिया
२०, कोट डी आइभर
२१, क्युबा
२२, कंगो (डेमोक्रेटिक रिपब्लिक)
२३, डोमिनिका
२४, इजिप्ट
२५, इरिट्रिया
२६, इथियोपिया
२७, फिजी
२८, गाम्बिया
२९, जर्जिया
३०,घाना
३१. ग्रेनेडा
३२, ग्वाटेमाला
३३, गिनी
३४, हैटी
३५, इरान
३६,इराक
३७. जमैका
३८, जोर्डन
३९. कजाखस्तान
४०.कोसोभो
४१, कुबेत
४२, किर्गिजस्तान
४३, लाओस
४४, लेबनान
४५, लाइबेरिया
४६, लिबिया
४७, म्यासेडोनिया
४८, मोल्डोभा
४९, मंगोलिया
५०, मोन्टेनेग्रो
५१, मोरक्को
५२,नेपाल
५३, निकारागुवा
५४, नाइजेरिया
५५, पाकिस्तान
५६, कंगो (रिपब्लिक)
५७, रूस
५८, रवाण्डा
५९, सेन्ट किट्स एण्ड नेभिस
६०, सेन्ट लुसिया
६१, सेन्ट भिन्सेन्ट एण्ड ग्रेनेडाइन्स
६२, सेनेगल
६३, सिएरा लियोन
६४, सोमालिया
६५, दक्षिण सूडान
६६, सूडान
६७, सिरिया
६८, तान्जानिया
६९, थाइल्यान्ड
७०, टोगो
७१, ट्युनिसिया
७२, युगान्डा
७३, उरूग्वे
७४, उज्बेकिस्तान
७५, यमन
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।