बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वान, एक लाख ३३ हजार ९८० जना माग

निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वान, एक लाख ३३ हजार ९८० जना माग

  • 904
    SHARES

  • निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वान, एक लाख ३३ हजार ९८० जना माग

    काठमाडौँ, आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरिएको छ ।

    प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गर्दै बिहीबार सूचना प्रकाशन गरेको हो । निर्वाचन सुरक्षामा खटिनेगरी निर्वाचन प्रहरीमा भर्ना हुन चाहनेहरूले पुस २५ देखि माघ १ गतेसम्म दरखास्त दिन सक्नेछन् । सार्वजनिक बिदाको दिनपनि दरखास्त लिइने प्रहरी प्रधान कार्यालय मानव श्रोत विकाश विभागले जनाएको छ ।

    4444

    बिहिवार, पौष २४ २०८२०८:४०:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार