बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

थापाथलीको ट्राफिक प्रहरी प्रभागमा प्रहरी परिचालन

थापाथलीको ट्राफिक प्रहरी प्रभागमा प्रहरी परिचालन

मेगा खबर संवाददाता

१७, कार्तिक २०८२
  • 898
    SHARES

  • थापाथलीको ट्राफिक प्रहरी प्रभागमा प्रहरी परिचालन

    काठमाडौं, थापाथली थापाथली ट्राफिक प्रहरी प्रभाग आसपासमा रहेको सम्पदा क्षेत्रमा महानगरले डोजर लगाएको हो । 
    आइतबार बिहान साढे ११ बजेपछि महानगर प्रहरी डोजरसहित थापाथली पुगेको थियो।

    3.JPG

    थापाथलीस्थित ट्राफिक प्रहरी प्रभाग रहेको भवन भत्काउन भनेर महानगरको टोली डोजरसहित पुगेको थियो ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले महानगरसँग समन्वय भइसकेको बताए ।

     

    थापाथलीको ट्राफिक बिटको टहरा भत्काउन पुग्यो महानगरको डोजर (तस्बिरहरू)

    आइतवार, कार्तिक १७ २०८२०१:२९:०९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार