बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

अफगानिस्तानमा बम बिस्फोटमा ५ तालिबानी लडाकु मारिए

अफगानिस्तानमा बम बिस्फोटमा ५ तालिबानी लडाकु मारिए

मेगा खबर संवाददाता

१३, कार्तिक २०७७
  • 2.8K
    SHARES

  • अफगानिस्तानमा बम बिस्फोटमा ५ तालिबानी लडाकु मारिए

    काबुल। अफगानिस्तानको उत्तरपूर्वी कुन्दुज प्रान्तमा एक बम विस्फोटमा ५ तालिबानी लडाकुको मृत्यु भएको छ। 

    तरनाब इलाकामा भएको एक बम विस्फोटमा परी मोहम्मद भनेर चिनिने एक कमाण्डरसहित ५ जना तालिबानी लडाकु मारिएको अफगान सेनाद्वारा जारी एक विज्ञप्तिमा जनाईएको छ । यससँगै उक्त घटनामा अन्य ५ घाइते भएका छन् । 


    यस घटनाको विषयमा तालिबानी लडाकु समूहले केही टिप्पणी भने गरेको छैन ।

    यसअघि अर्कै झडपका घटनामा अफगान सुरक्षाबलको स्थानीय चौकीमा आक्रमण गर्न आउँदा अन्य ५ जनाको तालिबानी लडाकु मारिएका थिए । 

    बिहिवार, कार्तिक १३ २०७७०५:२५:२८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार