बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मुग्लिन–नागढुंगा सडकखण्डको पहिरो हटाइयो, मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा

मुग्लिन–नागढुंगा सडकखण्डको पहिरो हटाइयो, मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा

मेगा खबर संवाददाता

१८, आश्विन २०८२
  • 517
    SHARES

  • मुग्लिन–नागढुंगा सडकखण्डको पहिरो हटाइयो, मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा

    काठमाडौँ, मुग्लिन–नागढुंगा सडक खण्डको जवाङ खोला नजिकै खसेको  पहिरो हटाइएको छ ।

    शनिबार बिहान ५ः५५ बजे खसेको पहिरो हटाएसँगै सवारी आवागमन सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ ।

    यता मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खोलाको सडक एकतर्फी बनेको छ । त्यहाँ शनिबार बिहानै पहिरो झरेको हो । सडक डिभिजन भरतपुरका अनुसार मुग्लिन–नारायणगढ सडक खण्डमा अहिले पनि पानी परिरहेको छ

    शनिवार, आश्विन १८ २०८२०७:५९:२८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार