बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बालाजु दुर्घटना अपडेट : घाइते भएकाहरूको यि अस्पतालमा उपचार हुँदै

बालाजु दुर्घटना अपडेट : घाइते भएकाहरूको यि अस्पतालमा उपचार हुँदै

मेगा खबर संवाददाता

५, आश्विन २०८२
  • 781
    SHARES

  • बालाजु दुर्घटना अपडेट : घाइते भएकाहरूको यि अस्पतालमा उपचार हुँदै

    काठमाडौँको बालाजुस्थित बाइपास चोकमा बस दुर्घटनामा परेर ३१ जना घाइते भएका छन् ।

    काठमाडौँ महानगरपालिका–१६ स्थित बाइपास चोकमा आज बिहान दुर्घटनामा परेकाहरूको ग्रिनसिटी र सिल्भर लाइनमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारि दिए । ७ जनाको ग्रिनसिटी अस्पताल र २४ जनाको सिल्भर लाइन अस्पतालमा उपचार भइरहेको छ । 

    ग्रिन सिटी अस्पतालमा उपचार भइरहेका घाइतेहरुः

    १,सपना परियार, २२ वर्ष (धादिङ गंगाजमुना गाउँपालिका–५)

    २,टेक बहादुर गुरुङ, ५८ वर्ष (गोरखा अरुघाट गाउँपालिका–८)

    ३,सन्दिप राई, १९ वर्ष (नुवाकोट, विदुर नगरपालिका–३)

    ४,सृजना गुरुङ, २९ वर्ष (धादिङ, नीलकण्ठ–१४)

    ५,शर्मिला तामाङ, २२ वर्ष (नुवाकोट ककनी गापा–६)

    ६,संगिता तामाङ, २४ वर्ष (नुवाकोट ककनी–६)

    ७,गिता ढकाल, ३५ वर्ष (नुवाकोट शिवपुरी गाउँपालिका–५)

    सिल्भर लाइन अस्पतालमा उपचारार्थ घाइतेहरूको विवरण आएको छैन । 

    आइतवार, आश्विन ५ २०८२११:४५:३०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार