बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

प्रमुख कृषि बालीको न्यूनतम समर्थन मूल्य तोकिने

प्रमुख कृषि बालीको न्यूनतम समर्थन मूल्य तोकिने

  • 2.0K
    SHARES

  • प्रमुख कृषि बालीको न्यूनतम समर्थन मूल्य तोकिने

     वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख कृषि बालीको न्यूनतम समर्थन मूल्य तोकिने बताएकी छिन् ।संघीय संसदमा सरकारको आगामी आव २०७७/७८को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भण्डारीले किसानको उत्पादनको बजार सुनिश्चित गरिने बताएकी हुन् । उनले किसानको बचतको प्रत्याभुति गरिनेसमेत बताएकी छिन् । 

    शुक्रवार, जेठ २ २०७७०१:१४:३६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार