अदुवा–चियाले पेट दुख्न कम गर्नुका साथै तनाव पनि कम गराउँछ
शरीरको अनावश्यक तौल कम गर्न सहयोग पु-याउँछ ।
गतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ ।
क्तसञ्चारमा सहयोग पु-याउँछ ।
पाचन प्रक्रियामा सुधार ल्याउँछ ।
शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन बढाउँछ ।
महिनावारी गडबडी हुने महिलामा नियमित बनाउन सहयोग गर्छ ।
अल्जाइमरजस्ता घातक रोग लाग्नबाट बचाउँछ ।
हड्डी र बाथरोगका बिरामीका लागि फाइदाजनक हो ।