बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

डेंगु सङ्क्रमणका कारण काठमाडौँमा युवतीको मृत्यु

डेंगु सङ्क्रमणका कारण काठमाडौँमा युवतीको मृत्यु

मेगा खबर संवाददाता

३१, श्रावण २०८२
  • 877
    SHARES

  • डेंगु सङ्क्रमणका कारण काठमाडौँमा युवतीको मृत्यु

    काठमाडौँ, डेंगु सङ्क्रमणका कारण काठमाडौँमा २४ वर्षीय युवतीको मृत्यु भएको छ ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगु सङ्क्रमित ती युवतीकोको बुधबार मृत्यु भएको अस्पतालले जनाएको छ । कुनै पनि दीर्घरोग नलागेकी काठमाडौँ कालीमाटीकी ती युवतीको उपचारको क्रममा डेंगुकै कारण मृत्यु भएको हो ।

    उपचारका क्रममा ती युवतीलाई ‘सिजर’ समेत देखिएको उपचार संलग्न चिकित्सकले बताए ।

    शुक्रवार, श्रावण ३१ २०८२०६:०८:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार