बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

तीन जिल्ला प्रमुख जिल्ला अधिकारीविहीन

तीन जिल्ला प्रमुख जिल्ला अधिकारीविहीन

मेगा खबर संवाददाता

३०, श्रावण २०८२
  • 838
    SHARES

  • तीन जिल्ला प्रमुख जिल्ला अधिकारीविहीन

    काठमाडौँ,  तीन जिल्ला प्रमुख जिल्ला अधिकारीविहीन बुधबारबाट भएका छन् । भक्तपुर,ललितपुर र दाङ प्रमुख जिल्ला अधिकारीविहीन भएका हुन् । 

    ललितपुर प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र  भक्तपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई साउन २६ गतेको मन्त्रिपरिषद्ले गृह मन्त्रालय भन्दा बाहिर सरुवा गरेको छ ।

    सरुवा गरेको निर्णय साउन २८ गते बुधबार सार्वजनिक भएको हो । पाण्डेलाई अर्थ मन्त्रालय र ढकाललाई गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । 

     

    बिहिवार, श्रावण ३० २०८२११:२९:१४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार