बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

रवि लामिछानेले धरौटीमा रिहाइ माग गरेको निवेदनविरूद्ध न्याय परिषदमा उजुरी

रवि लामिछानेले धरौटीमा रिहाइ माग गरेको निवेदनविरूद्ध न्याय परिषदमा उजुरी

मेगा खबर संवाददाता

२७, श्रावण २०८२
  • 412
    SHARES

  • रवि लामिछानेले धरौटीमा रिहाइ माग गरेको निवेदनविरूद्ध न्याय परिषदमा उजुरी

    काठमाडाै, रवि लामिछानेले बिगो बराबरको धरौटी रिहा हुन माग गर्दै जिल्ला अदालत रूपन्देहीमा निवेदन दिएको विषयमा न्याय परिषदमा उजुरी परेको छ ।

    यसअघि नै उच्च र सर्वोच्च अदालतले समेत लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश गरिसकेको अवस्थामा उनलाई गैरकानुनी ढंगबाट निवेदन दर्ता गरिएको भन्दै अधिवक्ता रमेश बहादुर रावलले न्याय परिषदमा उजुरी दिएका हुन् । आफूले दिएको उजुरी न्यायपरिषदमा दर्ता भइसकेको उनले बताए ।

    ८८ नम्बरमा दर्ता भएको छ । अब न्याय परिषदले प्रक्रिया अनुसार गर्ला,अधिवक्ता रावलले भने,उनले दिएको उजुरीमा असान्दर्भिक भैसकेको मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७१ अनुसार हुनुपर्ने भनेर दिइएको निवेदन विचारधीन रहेको मुद्दामा हुन सक्ने फैसलालाई प्रभावित पार्न खोजिएको भनेका छन् ।

    सोमवार, श्रावण २७ २०८२०२:१७:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार