बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सिन्धुपाल्चोकमा भारी वर्षा, कहाँ कति पर्‍यो पानी ?

सिन्धुपाल्चोकमा भारी वर्षा, कहाँ कति पर्‍यो पानी ?

मेगा खबर संवाददाता

१३, श्रावण २०८२
  • 616
    SHARES

  • सिन्धुपाल्चोकमा भारी वर्षा, कहाँ कति पर्‍यो पानी ?

    सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सिन्धुपाल्चोकको नुर्पु गाउँमा पछिल्लो १२ घन्टामा १२३.४ मिलिमिटर वर्षा मापन भएको छ।

    त्यस्तै भोटाङमा ६४.८ मिलिमिटर,मेलम्चीमा ५५.६ मिलिमिटर,तार्के घ्याङमा ५८.४ मिलिमिटर,ढुंगमेमा ५०.८ मिलिमिटर, बोल्डेमा ४९ मिलिमिटर वर्षा भएको छ ।

    rainfall--1753666891.png

    सोमवार, श्रावण १३ २०८२०८:००:३६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार