बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

वीरगञ्जमा खानेपानीको हाहाकार

वीरगञ्जमा खानेपानीको हाहाकार

मेगा खबर संवाददाता

१२, श्रावण २०८२
  • 466
    SHARES

  • वीरगञ्जमा खानेपानीको हाहाकार

    काठमाडौँ,  मधेस प्रदेश अहिले सुख्खा र खडेरीका चपेटामा परेको छ ।

    वर्षा नभए पछि अहिलेसम्म खेती हुन सकेको छैन भने कतिपय स्थानमा खाने पानीको चरम अभाव सृजना भएको छ । अहिले वीरगञ्ज महानगरपालिकाको ३२ वटै वडाहरूमा खाने पानीको चरम अभाव देखिएको छ ।

    पालिकाको १९ नम्बर वडा विन्ध्यवासिनी टोल,२४ वडाको राम गडुवा टोल खानेपानीको चरम अभाव देखिएको छ ।

    आइतवार, श्रावण १२ २०८२०४:५७:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार