बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

निजी–साझेदारीमा (पीपीपी) यि ठुला प्रसारण लाइन निर्माण गर्न प्राधिकरणले खुलायो आशयपत्र

निजी–साझेदारीमा (पीपीपी) यि ठुला प्रसारण लाइन निर्माण गर्न प्राधिकरणले खुलायो आशयपत्र

मेगा खबर संवाददाता

६, श्रावण २०८२
  • 625
    SHARES

  • निजी–साझेदारीमा (पीपीपी) यि ठुला प्रसारण लाइन निर्माण गर्न प्राधिकरणले खुलायो आशयपत्र

    काठमाडौँ, नेपाल विद्युत प्राधिकरणले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा चार उच्च भोल्टेज प्रसारण लाइन निर्माणका लागि निजी क्षेत्रबाट आशय पत्र आह्वान गरेको छ ।

    प्राधिकरणले देशको प्रसारण प्रणाली सुदृढीकरण गर्ने उद्देश्यले पीपीपी मोडेलमा प्रसारण लाइन निर्माणका लागि निजी क्षेत्रबाट आशय पत्र आह्वान गरेको हो ।

    प्राधिकरणले कुल ३२२ किलोमिटर लामो प्रसारण लाइनहरू‘निर्माण,स्वामित्व, सञ्चालन र हस्तान्तरण मोडेलमा निर्माण गर्न लागेको छ । चार आयोजनाहरूको कुल अनुमानित लागत ३२० मिलियन अमेरिकी डलर (करिब ४२ अर्ब नेपाली रुपैयाँ) रहेको छ ।

    Capture

    सोमवार, श्रावण ६ २०८२१२:०२:१०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार