बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

उच्च अदालतका न्यायाधीश भरत लम्सालले दिए राजीनामा

उच्च अदालतका न्यायाधीश भरत लम्सालले दिए राजीनामा

मेगा खबर संवाददाता

३, श्रावण २०८२
  • 580
    SHARES

  • उच्च अदालतका न्यायाधीश भरत लम्सालले दिए राजीनामा

    काठमाडौँ, उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुङ्गामा कार्यरत न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिएका छन् ।

    न्यायाधीश लम्सालले बिहीबार सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष राजीनामा दिएका सर्वोच्च अदालतका प्रवक्ता सहरजिष्टार अच्युत कुइँकेलले जानकारी दिए । 

    शुक्रवार, श्रावण ३ २०८२११:३६:२९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार